आगामी महिना कोभिडको समस्या थप बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

विकल्प न्युज/ काठमाडौ कार्तिक ८ गते ।  विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गरेका छन् । महानिर्देशक गेब्रेयसले विश्वमा कोभिड १९ को समस्या हल भइसकेको छैन, बरु कतिपय देशहरुमा अझै … Continue reading आगामी महिना कोभिडको समस्या थप बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी